धूपघडी

Romanized: dhoopaghadi, dhupaghadee, dhupaghadii, dhuupaghadi

घाम लागेका बखत कुनै वस्तुले घाम छेक्दा पर्न गएका छायाँको लम्बाइ नापेर समय सूचित गर्ने निर्देशकयन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
घाम लागेका बखत कुनै वस्तुले घाम छेक्दा पर्न गएका छायाँको लम्बाइ नापेर समय सूचित गर्ने निर्देशकयन्त्र।

सम्बन्धित शब्दहरू