बत्ती
Romanized: battee, battii, batti
घिउ-तेलमा भिजाएर बाल्नका निम्ति पिउरी कातेर वा धागो दोब्याएर बनाइएको सलेदो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत वर्तिका]
१.
घिउ-तेलमा भिजाएर बाल्नका निम्ति पिउरी कातेर वा धागो दोब्याएर बनाइएको सलेदो।
२.
लालटिन, लम्फा, कुपी आदिको सलेदो वा फित्ता।
३.
दियो; दीप।
४.
चिराक; मसाल।
५.
बिजुली, मैनबत्ती, लालटिन आदि प्रकाश उत्पन्न गर्ने साधन।
६.
बाँस फोरेर बनाइएको पातलो चिरो; भाटो (मैथि.)।