साँझबिहान
Romanized: saamjhabihaana, saamjhabihaan, saamjhabihana, samjhabihaana
साँझ र बिहान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
साँझ र बिहान।
२.
तुरुन्त बियाउने स्थिति; भरेभोलिको अवस्था।