एकाबिहान
Romanized: ekaabihaana, ekaabihaan, ekaabihana, ekabihaana
ना. [एक+बिहाने रात सकिएर अलि अलि उज्यालो हुने बिहानको समय; मिरमिरे उज्यालो हुने बेला; झसमिसे; सखार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [एक+बिहाने रात सकिएर अलि अलि उज्यालो हुने बिहानको समय; मिरमिरे उज्यालो हुने बेला; झसमिसे; सखार।