एकाउन्नौं
Romanized: ekaaunnaum, ekaaunnaun, ekaunnaun, ekaaunnaung
वि. गन्दै लैजाँदा एकाउन्न सङ्ख्यामा परेको; एकाउन्न सङ्ख्याको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. गन्दै लैजाँदा एकाउन्न सङ्ख्यामा परेको; एकाउन्न सङ्ख्याको।