एकाउन्टेन्ट

Romanized: ekaauntenta, ekaauntent, ekauntent, ekauntenta

ना. सरकारी वा गैरसरकारी कुनै कार्यालय वा कुनै सङ्घसंस्था आदिमा आयव्ययसम्बन्धी काम गर्ने व्यक्ति; लेखापाल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. सरकारी वा गैरसरकारी कुनै कार्यालय वा कुनै सङ्घसंस्था आदिमा आयव्ययसम्बन्धी काम गर्ने व्यक्ति; लेखापाल ।

सम्बन्धित शब्दहरू