साटोबिहा
Romanized: saatobihaa, saatobiha, satobihaa, saatobih
एक घरको छोरो वा छोरी अर्को घरकी छोरी वा छोरासँग साटो गरी परस्परमा बिहा गर्ने प्रचलन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
एक घरको छोरो वा छोरी अर्को घरकी छोरी वा छोरासँग साटो गरी परस्परमा बिहा गर्ने प्रचलन।