बाँझ

Romanized: baamjha, baamjh, baanjha, bamjh

खोलाका किनारतिर उम्रने, लाम्चा मसिना पात हुने एक जातको रुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
खोलाका किनारतिर उम्रने, लाम्चा मसिना पात हुने एक जातको रुख।
२.
जङ्गलमा हुने ठुला खस्रा पात भएको, गाईबस्तुलाई घाँस खुवाइने एक प्रकारको रुख।

सम्बन्धित शब्दहरू