बाँझो

Romanized: baamjho, baanjho, banjho, bamjho

खनजोत नगरिएको; आबाद नभएको; बालीनाली नलगाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत बन्ध्य]

1
खनजोत नगरिएको; आबाद नभएको; बालीनाली नलगाइएको।

सम्बन्धित शब्दहरू