बाँच्नु

Romanized: baamchnu, bamchnu, baanchnu, banchnu

जीवित रहनु; जिउँदो हुनु; कालको मुखमा नपर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत वञ्चन+नु]

१.
जीवित रहनु; जिउँदो हुनु; कालको मुखमा नपर्नु।
२.
बाँकी रहनु; जोगिनु।

सम्बन्धित शब्दहरू