बाँझोकुँजो
Romanized: baamjhokumjo, baamjhokunjo, baanjhokumjo, bamjhokunjo
खनजोत नगरिएको; झारजङ्गल र बोटबिरुवाले ढाकिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
खनजोत नगरिएको; झारजङ्गल र बोटबिरुवाले ढाकिएको।