बाँझी

Romanized: baamjhi, baanjhi, banjhi, baamjhee

सन्तान पैदा नगर्ने; गर्भधारण नगर्ने; कोख बाँझो भएकी; बैला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [बाँझो + ई]

1
सन्तान पैदा नगर्ने; गर्भधारण नगर्ने; कोख बाँझो भएकी; बैला।

सम्बन्धित शब्दहरू