पटबाँझो

Romanized: patabaamjho, patabaanjho, patabanjho, patabamjho

कहिले पनि खनजोत नगरिएको बाँझो र साह्रो जमिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पट्टबन्ध्य]

१.
कहिले पनि खनजोत नगरिएको बाँझो र साह्रो जमिन।
२.
(विशेषण) एकदम बाँझो; पट्टबन्ध्य।

सम्बन्धित शब्दहरू