साँक
Romanized: saamka, saamk, saanka, samk
धार्मिक कार्यमा पूजाआजा गर्दा प्रयोग गरिने शङ्ख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
धार्मिक कार्यमा पूजाआजा गर्दा प्रयोग गरिने शङ्ख।
२.
मान्छे मर्दा फुकिने शङ्ख।