साँझरानी

Romanized: saamjharaani, saamjharani, samjharaani, saanjharaani

साँझको बत्ती; दीपज्योति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [साँझ+रानी]

१.
साँझको बत्ती; दीपज्योति।
२.
साँझरूपी रानी; सन्ध्या रानी।

सम्बन्धित शब्दहरू