कननुरानी
Romanized: kananuraani, kananuraanee, kananuranee, kananuranii
नवजात शिशुका फुपूहरू आएर घर लिपपोत गरी चोख्याउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
नवजात शिशुका फुपूहरू आएर घर लिपपोत गरी चोख्याउने काम।