तीनसाँझ
Romanized: tinasaamjha, tinasaamjh, tinasaanjha, tinasamjh
बिहान, दिउँसो र बेलुका (उदा.- तीनसाँझ खाएर पनि ऊ खानै नपाए झै गर्छ।)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बिहान, दिउँसो र बेलुका (उदा.- तीनसाँझ खाएर पनि ऊ खानै नपाए झै गर्छ।)।
उदाहरण वाक्य
- तीनसाँझ खाएर पनि ऊ खानै नपाए झै गर्छ।