तीन

Romanized: tin, teena, teen, tiin

दुईपछिको सङ्ख्या; दुई र एकको जोड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत त्रीणि]

१.
दुईपछिको सङ्ख्या; दुई र एकको जोड।
२.
(विशेषण) दुई र एकका योगसङ्ख्याको।

सम्बन्धित शब्दहरू