तीनअन्नी

Romanized: teenaanni, tinaannee, tiinaanni, tinaannii

नेपालमा पहिले चलेको तीन आना मूल्यको पैसा; तिनन्नी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
नेपालमा पहिले चलेको तीन आना मूल्यको पैसा; तिनन्नी।

सम्बन्धित शब्दहरू