तीन सहर
Romanized: tina sahar, teena sahara, tina shahara, teena sahar
नेपालका चार भन्ज्याङभित्र (काठमाडौँ उपत्यकामा) रहेका प्रख्यात तीनओटा सहर (कान्तिपुर, ललितपुर र भक्तपुर)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
नेपालका चार भन्ज्याङभित्र (काठमाडौँ उपत्यकामा) रहेका प्रख्यात तीनओटा सहर (कान्तिपुर, ललितपुर र भक्तपुर)।