तीनगिर

Romanized: tinagir, teenagira, teenagir, tiinagir

सानो चौडाइ भएको, दाँती परेका लाम्चा पात हुने र गुलाफी फूल फुल्ने मझौला खालको रुखविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सानो चौडाइ भएको, दाँती परेका लाम्चा पात हुने र गुलाफी फूल फुल्ने मझौला खालको रुखविशेष।

सम्बन्धित शब्दहरू