तीनखुट
Romanized: tinakhut, teenakhuta, teenakhut, tiinakhut
थारूहरूमा प्रचलित कन्या साटासाट गर्न नपाएमा तेस्रो घरकी कन्या मिलाइदिने चलन। (यसो गर्दा तेस्रो पक्षले पहिलो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
थारूहरूमा प्रचलित कन्या साटासाट गर्न नपाएमा तेस्रो घरकी कन्या मिलाइदिने चलन। (यसो गर्दा तेस्रो पक्षले पहिलो पक्षलाई कन्या दिने मात्रै हुँदा झाङा पाउँछ। हे. झाडा पनि।)