तीनधारा
Romanized: tinadhaaraa, tinadhaara, tinadharaa, tinadhaar
एउटै परिवार बनेर बस्ने, विद्यार्थीहरूको तीन ओटा धारा भएको सामूहिक छात्रावास; काठमाडौँ राजधानीको रानीपोखरी र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [तिन+धारा]
१.
एउटै परिवार बनेर बस्ने, विद्यार्थीहरूको तीन ओटा धारा भएको सामूहिक छात्रावास; काठमाडौँ राजधानीको रानीपोखरी र घण्टाघरको उत्तरतिर रहेको नेपालको संस्कृत छात्रावास।
२.
तीन धाराको समूह।