सन्तधारा

Romanized: santadhaaraa, santadhaara, santadharaa, santadhaar

नेपाली कविताको उत्तरप्राथमिक कालमा मूलतः निर्गुण भक्तिधाराको प्रवाह ल्याउने जोसमनी सन्तसम्प्रदाय तथा त्यसै… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
नेपाली कविताको उत्तरप्राथमिक कालमा मूलतः निर्गुण भक्तिधाराको प्रवाह ल्याउने जोसमनी सन्तसम्प्रदाय तथा त्यसै सम्प्रदायमा फस्टाउँदै गएको काव्यपरम्परा।

सम्बन्धित शब्दहरू