घृतधारा
Romanized: ghritadhaaraa, ghritadhaara, ghritadharaa, ghritadhaar
हवनको अन्त्यमा गरिने घिउको होम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [घृत+धारा]
१.
हवनको अन्त्यमा गरिने घिउको होम।
२.
होम गर्दा सुरोबाट बगाउने घिउको धारो।