तीन सरकार
Romanized: tina sarakaara, tina sarakaar, tina sarakar, teena sarakaara
नेपालमा प्रजातन्त्र आउनुभन्दा अघि २००७ सालअघिका राणाकालीन प्रधानमन्त्रीहरूको उपाधि; श्री ३। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
नेपालमा प्रजातन्त्र आउनुभन्दा अघि २००७ सालअघिका राणाकालीन प्रधानमन्त्रीहरूको उपाधि; श्री ३।