अन्तरिम सरकार

Romanized: antarima sarakaara, antarima sarakaar, antarima sarakar, antarima sharakaara

एउटा व्यवस्था अन्त्य भएर अर्को व्यवस्था स्थायी नहोउन्जेल सङ्क्रमणकालीन व्यवस्थाका निम्ति गठन भएको सरकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
एउटा व्यवस्था अन्त्य भएर अर्को व्यवस्था स्थायी नहोउन्जेल सङ्क्रमणकालीन व्यवस्थाका निम्ति गठन भएको सरकार।

सम्बन्धित शब्दहरू