प्रान्तीय सरकार

Romanized: praantiya sarakaara, praantiya sarakaar, praantiya sarakara, prantiya sarakaara

सङ्घीय संविधानअनुसार केन्द्रीय सरकारका मातहतमा कुनै प्रान्तको शासनव्यवस्थाका निम्ति बनेको सरकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सङ्घीय संविधानअनुसार केन्द्रीय सरकारका मातहतमा कुनै प्रान्तको शासनव्यवस्थाका निम्ति बनेको सरकार।

सम्बन्धित शब्दहरू