सर्वदलीय सरकार
Romanized: sarvadaliya sarakaara, sarvadaliya sarakaar, sarwadaliya sarakaara, sarvadaliya sarakar
सबै दलको सहभागितामा शासन सञ्चालन गर्ने सर्वोच्च संस्था; शासनसत्तामा संयुक्त साझेदारी गरिएको सरकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सबै दलको सहभागितामा शासन सञ्चालन गर्ने सर्वोच्च संस्था; शासनसत्तामा संयुक्त साझेदारी गरिएको सरकार।