कठपुतली सरकार

Romanized: kathaputali sarakaara, kathaputali sarakaar, kathaputali sarakar, kathaputalee sarakaara

आफ्नो स्वतन्त्र अस्तित्व नभएको, अरूकै इसारामा बनेको र उसैको इसारामा काम गर्ने सरकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
आफ्नो स्वतन्त्र अस्तित्व नभएको, अरूकै इसारामा बनेको र उसैको इसारामा काम गर्ने सरकार।

सम्बन्धित शब्दहरू