गठबन्धन सरकार

Romanized: gathabandhana sarakaara, gathabandhana sarakaar, gathabandhana sarakar, gathabandhana sharakaara

विभिन्न राजनीतिक दल वा राजनीतिक पहिचान राख्ने प्रमुख व्यक्तिहरू आपसमा सम्झौता गरी गठन भएको सरकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
विभिन्न राजनीतिक दल वा राजनीतिक पहिचान राख्ने प्रमुख व्यक्तिहरू आपसमा सम्झौता गरी गठन भएको सरकार।

सम्बन्धित शब्दहरू