गठबन्धन
Romanized: gathabandhan, gathabandhana
कुनै कामकुराका लागि एक भएर मिल्ने काम; परस्परको मिलोमतो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [गठबन्धन]
१.
कुनै कामकुराका लागि एक भएर मिल्ने काम; परस्परको मिलोमतो।
२.
कुनै स्वार्थसिद्धिका लागि गरिने आपसी साँठगाँठ।