कर्मबन्धन
Romanized: karmabandhan, karmabandhana
कर्मअनुसारको जन्म वा मृत्यु पाइने अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कर्मअनुसारको जन्म वा मृत्यु पाइने अवस्था।
२.
कर्मको बन्धन।