कम्पनी सरकार
Romanized: kampani sarakaara, kampani sarakaar, kampani sarakar, kampanee sarakaara
सन् १८५७ को सिपाही विद्रोहपछि सोझै ब्रिटिस सरकारले शासन हातमा लिनुभन्दा पहिले राजधानी कलकत्ताबाट केही… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सन् १८५७ को सिपाही विद्रोहपछि सोझै ब्रिटिस सरकारले शासन हातमा लिनुभन्दा पहिले राजधानी कलकत्ताबाट केही अङ्ग्रेजहरूले बेलाइतको अनुमति लिएर चलाएको अर्धस्वायत्त सरकार।