अन्तरिम संविधान

Romanized: antarima samvidhaana, antarima sanvidhaana, antarima samvidhaan, antarima samwidhaana

पुरानो संविधान खारेज भई नयाँ संविधान नबनुन्जेल तत्कालका निम्ति राज्य व्यवस्थापन गर्न बनाइएको कानुन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
पुरानो संविधान खारेज भई नयाँ संविधान नबनुन्जेल तत्कालका निम्ति राज्य व्यवस्थापन गर्न बनाइएको कानुन।

सम्बन्धित शब्दहरू