कृत्रिम गर्भाधान

Romanized: kritrima garbhaadhaana, kritrima garbhaadhaan, kritrima garbhaadhana, kritrima garbhadhaana

पिचकारीजस्तो यन्त्रको मदतले गर्भाशयमा वीर्य पुऱ्याएर पेट बोकाउने काम; कृत्रिम रूपमा गर्भधारण गराउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पिचकारीजस्तो यन्त्रको मदतले गर्भाशयमा वीर्य पुऱ्याएर पेट बोकाउने काम; कृत्रिम रूपमा गर्भधारण गराउने काम।

सम्बन्धित शब्दहरू