कृत्रिम अभाव
Romanized: kritrima abhaava, kritrima abhaav, kritrima abhava, kritrima abhaawa
कुनै वस्तु वा माल हुँदाहुँदै पनि व्यापारी वर्गद्वारा सीमित स्वार्थका नम्ति नभएजस्तो पारी हराउने वा बिलाउने… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै वस्तु वा माल हुँदाहुँदै पनि व्यापारी वर्गद्वारा सीमित स्वार्थका नम्ति नभएजस्तो पारी हराउने वा बिलाउने गरिने बनावटी स्थिति। (उदा.- बजारमा व्यापारीहरूद्वारा सिर्जिएको कृत्रिम अभावले खाद्यान्न वस्तुमा जनतालाई निकै मर्का परेको छ)।
उदाहरण वाक्य
- बजारमा व्यापारीहरूद्वारा सिर्जिएको कृत्रिम अभावले खाद्यान्न वस्तुमा जनतालाई निकै मर्का परेको छ