कृत्रिम श्वास

Romanized: kritrima shvaasa, kritrima shvaas, kritrima shvasa, kritrima shwaasa

फोक्साले काम गर्न छोडेको अवस्थामा रोगी, बिरामीलाई बचाउन नली वा पाइपद्वारा कृत्रिम रूपमा हालिने श्वास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
फोक्साले काम गर्न छोडेको अवस्थामा रोगी, बिरामीलाई बचाउन नली वा पाइपद्वारा कृत्रिम रूपमा हालिने श्वास।

सम्बन्धित शब्दहरू