कृत

Romanized: krita, krit, krt, krta

गरिएको; बनाइएको वा रचिएको (कुनै कार्य वा कृति); रचित; सम्पादित (उदा.- भानुभक्तकृत रामायणको नेपालमा ठुलो… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
गरिएको; बनाइएको वा रचिएको (कुनै कार्य वा कृति); रचित; सम्पादित (उदा.- भानुभक्तकृत रामायणको नेपालमा ठुलो महिमा छ।)।
२.
गरिसकिएको; पूरा भएको।
३.
(नाम) चार युगमध्ये पहिलो युग; सत्ययुग।

उदाहरण वाक्य

  • भानुभक्तकृत रामायणको नेपालमा ठुलो महिमा छ।

सम्बन्धित शब्दहरू