तीन न तेह्र

Romanized: tina na tehr, teena na tehra, teena na tehr, tiina na tehr

न तीनदिने न तेह्रदिने (जुठो बार्नु नपर्ने); जुठपिण्डी नभएको बन्धुजस्तो; बेकामे; सरोकारविनाको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
न तीनदिने न तेह्रदिने (जुठो बार्नु नपर्ने); जुठपिण्डी नभएको बन्धुजस्तो; बेकामे; सरोकारविनाको।

सम्बन्धित शब्दहरू