तेह्रौँते
Romanized: tehraunte, tehraumte
तिरहुतको निवासी; तिरहुतसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
तिरहुतको निवासी; तिरहुतसम्बन्धी।
२.
मैथिल ब्राह्मणको एक श्रेणी।