करौँते
Romanized: karaunte, karaumte
ज्यादै खस्रो पात हुने सानो खालको बाँस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [करौँती+ए]
१.
ज्यादै खस्रो पात हुने सानो खालको बाँस।
२.
भुईँमा वा पानीमा लहरा फैलने दुबो जातको एक प्रकारको झार; पानीदुबो।
३.
अर्कालाई दुःख दिने स्वभावको; करौँतीजस्तो।