एघारौँ
Romanized: eghaaraum, eghaaraun, egharaun, egharaum
एघारौँ दिनमा गरिने काजक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
एघारौँ दिनमा गरिने काजक्रिया।
२.
कुनै व्यक्ति मरेको एघारौँ दिन।
३.
गन्तीको क्रममा दश र एकको योगको एघार सङ्ख्याको।