एघारौं

Romanized: eghaaraum, eghaaraun, egharaun, eghaaraung

मृतकका उद्देश्यले एघारौं दिनमा गरिने काजक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

२.
मृतकका उद्देश्यले एघारौं दिनमा गरिने काजक्रिया।
३.
(विशेषण) गन्तीको क्रममा दश र एकको योगसङ्ख्यामा पर्ने; एघार सङ्ख्याको।

सम्बन्धित शब्दहरू