रौँ
Romanized: raun, raum
जिउमा उम्रने प्रायः कालो र मिहिन सूत्रजस्तो वस्तुविशेष; रउँ; रोम; केश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत रोम]
1
जिउमा उम्रने प्रायः कालो र मिहिन सूत्रजस्तो वस्तुविशेष; रउँ; रोम; केश।