बरौँ
Romanized: baraun, baraum
बिहाबारी गराउन केटातर्फबाट केटी माग्ने व्यक्ति; लमी; बरु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
बिहाबारी गराउन केटातर्फबाट केटी माग्ने व्यक्ति; लमी; बरु।