सारौँ

Romanized: saaraum, saaraun, saraun, shaaraum

कालो रङको शरीर, पहेँला खुट्टा र पहेँलो चुच्चो हुने, काली र डाङ्ग्रे गरी दुई जात भएको सानो चरो; रुपी; सारौँटे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत सारिका]

1
कालो रङको शरीर, पहेँला खुट्टा र पहेँलो चुच्चो हुने, काली र डाङ्ग्रे गरी दुई जात भएको सानो चरो; रुपी; सारौँटे।

सम्बन्धित शब्दहरू