सारौं
Romanized: saaraum, saaraun, saraun, saaraung
कालो रङको शरीर, पहेंला खुट्टा र पहेँलै चुच्चो हुने, काली र डाङ्ग्रे गरी दुई जात भएको सानो चरो; रूपी; सारौंटे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत सारिका]
1
कालो रङको शरीर, पहेंला खुट्टा र पहेँलै चुच्चो हुने, काली र डाङ्ग्रे गरी दुई जात भएको सानो चरो; रूपी; सारौंटे।