तेह्रौं
Romanized: tehraun, tehraung, tehraum
गणनाका क्रमले तेह्र सङ्ख्यामा परेको; तेह्र सङ्ख्याको; तेरौं। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
गणनाका क्रमले तेह्र सङ्ख्यामा परेको; तेह्र सङ्ख्याको; तेरौं।
२.
मृताशौचको शुद्धशान्ति हुने तेहौँ दिन ।