तेह्र
Romanized: tehr, tehra
दश र तीनको योगसङ्ख्या; १३ को अङ्क; तेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत तेरह]
१.
दश र तीनको योगसङ्ख्या; १३ को अङ्क; तेर।
२.
(विशेषण)
उक्त सङ्ख्या वा अङ्क बराबरको।